citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

ढुङ्गानालाई ‘मिस इन्टर–कन्टिनेन्टल’ उपाधि

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । ‘मिस इन्टर–कन्टिनेन्टल नेपाल–२०२४’ को उपाधि डा. आयुष्नोभा ढुङ्गानाले प्राप्त गर्नुभएको छ । डा. ढुङ्गानाले ‘मिस एलिगेन्स’ को उप–उपाधि सहित ‘मिस्टर एन्ड मिस नेसनल नेपाल–२०२४’ मा मिस इन्टर कन्टिनेन्टलको उपाधि जित्नु भएको हो ।

प्रतियोगितामा ‘मिस इन्टर–कन्टिनेन्टल नेपाल’ सहित अन्य तीन विजेता समेत छानिएको थियो । त्यस अन्तर्गत सजिना खनालले ‘मिस सुप्रा नेसनल–२०२४’ तथा धीरजकाजी बस्नेतले ‘मिस्टर सुप्रानेसनल २०२४’ को उपाधि हात पार्नुभयो ।

प्रतियोगिताको अर्को महत्वपूर्ण ‘मिस ग्लोबल नेपाल–२०२४’ को उपाधि मोनिका अधिकारी तथा ‘मिस्टर इन्टरनेसनल नेपाल २०२४’ को उपाधि क्षितिज श्रेष्ठ क्षेत्रीले जित्नुभएको थियो ।

himalayan life insurance
igi long