macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

चलचित्र ‘काँडेतार’को गीत सार्वजनिक

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । चलचित्र ‘काँडेतार’को गीत सार्वजनिक गरिएको छ । ‘सके जोवन दिउँला माया।।।’ बोलको गीत निर्माण पक्षले सार्वजनिक गरेको हो ।

गीतमा शब्द तथा संगीत दीपक शर्माको छ । स्वर सत्यकला राई र विक्रम राईको छ । गीतको भिडियोमा गौरव पहारी, सुरविना कार्कीलगायत कलाकार फिचर्ड छन् ।

नवल खड्काको लेखन तथा निर्देशन रहेको चलचित्र ‘काँडेतार’ फागुन २५ गते रिलिज हुँदैछ । अहिले यो चलचित्र देशका विभिन्न सहरमा नवलले च्यारिटी शो गरिरहेका छन् ।

himalayan life insurance
igi long
NTA long ad