stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रमोद–प्रतापदेखि एलिना–गीतासम्मले पाए अवार्ड

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । चर्चित गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘आमा तिम्रो तस्बिर दैलैमा’ सार्वजनिक भएको छ । खिमा नन्द खरेलको शब्द तथा सङ्गीत रहेको गीतमा कान्छाकै एरेन्ज रहेको छ ।

गीतको भिडियोमा  पनि गायक कान्छा, रमा थपलिया र बाल कलाकार इभान चैसियारको अभिनय छ ।

भिडियोमा  आमाको निधन भएपछि एक्लिएको  छोराले  पाउने  दुःख र सङ्घर्ष देखाउन खोजिएको छ । भिडियो समेत गायक कान्छाले निर्देशन गरेका हुन् । भिडियोको पदम सुबेदीको सम्पादन र किरण चौसियारको छायाङ्कन छ ।

prabhu mahalaxmi
kumari