citizens life insurance long ad
stcnepal long ad

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा कर्मचारीको माग

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा कर्मचारी माग भएको छ । आन्तरिकका साथसाथै खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान भएको छ ।

उपप्रबन्धक, सहायक प्रबन्धकसहितका केही पदहरुमा आन्तरिक प्रतियोगितामार्फत पदपूर्ति गरिनेछ ।

बाँकी पदहरुमा भने खुला तथा समावेशी प्रतियोगिता मार्फत पदपूर्ति गरिने सूचनामा उल्लेख छ ।सोमबार सूचना प्रकाशित भएको दिनदेखि २१ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

IME Life
kumari