stcnepal long ad
global ime bank long

एभरेष्ट बैंकले मार्केटिङ रिप्रिजेन्टिभ (अन कक्ट्रयाक्ट बेसिस) पदमा कर्मचारीको माग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले मार्केटिङ रिप्रिजेन्टिभ (अन कक्ट्रयाक्ट बेसिस) पदमा कर्मचारी माग गरेको छ ।

बैंकले सो पदमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । इच्छुक उम्मेदवारले चैत २१ गतेसम्ममा बैंकको वेवसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

IME Lifesidebar
kumari