stcnepal long ad
ime life insurance
national life
global ime bank long

सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै रिलेशनसिप म्यानेजर पदको लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदमा आवेदन दिनको लागि आवेदकले कम्तिमा स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो । ईच्छुक तथा योग्यता पुगेकाले माघ ६ गतेभित्र आवेदन दिन सक्नेछन् ।

IME Lifesidebar
kumari