macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

दुई बीमा कम्पनीले माग्यो ठुलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । दुई बीमा कम्पनीले ठुलो संख्यामा कर्मचारीको माग गरेका छन् । कर्मचारी माग गर्ने कम्पनीहरुमा एक निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्स कम्पनी रहेको छ भने अर्को जीवन बीमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ ।

नेको इन्स्योरेन्स कम्पनीले म्यानेजर असिस्टेन्टका लागि १ जना, सिएका लागि २ जना, सिनियर अफिसरका लागि २ जना, कार्मेटिङ असिस्टेन्टका लागि १५ जना र जेटिएका लागि ४ जना गरी कूल २४ जना कर्मचारीको माग गरेको हो ।

कम्पनीले आफ्नो विभिन्न प्रादेशिक कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । इच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको १५ दिनभित्र आवेदन सक्नुपर्ने पर्नेछ ।

त्यस्तै, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले म्यानेजमेन्ट ट्रेनीका लागि कर्मचारीको माग गरेको हो । क्षेत्रिय कार्यालयका लागि १४ जना, उपत्यका बाहिरका विभिन्न शाखाक कार्यालयका लाष्गि १२ जना, र कर्पोरेट अफिसका लागि १० जना गरी कुल ३६ जना कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले फागुन २१ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

१५ फागुन २०७६, बिहीवार १०:०४ बजे प्रकाशित

NTA long ad