sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

नेपाल खानेपानी संस्थानको महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं  । नेपाल खानेपानी संस्थानको  महाप्रबन्धक नियुक्तिका  लागि दरखास्त आह्वान भएको छ ।

खानेपानी मन्त्रालयले शनिबार एक सूचना प्रकाशित गर्दै योग्यता पुगेका नेपाली नागरिकले ३० दिनभित्र दरखास्त दिन सक्नेगरी आवेदन आह्वान गरेको हो ।

मान्यता प्राप्त शैक्षिक संस्थाबाट इन्जिनियरिङ, व्यवस्थापन वा जनप्रशासनमध्ये कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेकाले आवेदन दिन सक्नेछन् । साथै सम्बन्धित क्षेत्रको अनुभव पनि हुनुपर्ने सूचनामा उल्लेख छ।

gold
prabhu bank
nawakantipur long