stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

जुम्लामा ज्ञानेन्द्र शाहीको दोब्बर बढीको अग्रता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

जुम्ला ।  जुम्लामा  राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले दोब्बर भन्दा बढीको अग्रता बनाएका छन् । कुल ६९२७ मत गणना हुँदा शाहीले ४०९१ मत पाएका छन् भने माओवादी केन्द्रकी गोमा गौतम (कुवँर) ले १४४९ मत पाएकी छन् ।

यसैगरी एमालेका रतननाथ योगीले ७९८ मत पाउँदा नेमकिपाका डिल्ली काफलेले १५० मत पाएका छन् ।

prabhu mahalaxmi
kumari