stcnepal long ad
himalayan life insurance long ad

प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले  भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमीबाट मतदान गरेका हुन् ।