citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

स्नातक तह प्रथम वर्षको नयाँ भर्ना खुल्यो

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । त्रिभुवन विश्व विद्यालयले स्नातक तह प्रथम वर्षको नयाँ भर्ना खुला गरेको छ । मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय र शिक्षा संकाय तथा विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तरगतका क्याम्पसहरुमा शैक्षिक सत्र २०८०/८१ का लागि भर्ना खुला गरिएको शिक्षाध्यक्षको कार्यालयले जनाएको छ ।

जस अनुसार आवेदन फाराम भर्ने र बुझाउने मिति साउन २८ देखि भदौ मसान्तसम्म तोकिएको छ । यस्तै प्रवेश परीक्षा डिनको कार्यालयले तोकेअनुसार हुने छ भने कक्षा सञ्चालन मंसिर ५ देखि हुनेछ ।

himalayan life insurance
igi long