macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

पुस ५ गते त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोह हुने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोह पुस २ गते हुने भएको छ। त्रिभुवन विश्वविद्यालयले आज एक सूचना प्रकाशित गर्दै यस वर्षको दीक्षान्त समारोह पुस २ गते दशरथ रङ्गशालामा हुने जानकारी दिएको हो।

त्रिविले दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीहरूलाई पुस २ गते बिहान ८ बजेदेखि १० बजेभित्र समारोहस्थलमा प्रवेश गरिसक्न भनेको छ। दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि त्रिविले यसअघि नै अनलाइन फाराम भराइसकेको छ।

समारोहमा सहभागी हुने विद्यार्थीहरूले आआफ्नो गाउनरस्कार्फरटोपी पहिरी बिहान ८:०० बजेदेखि १०:०० बजेभित्र समारोह स्थलमा प्रवेश गर्न र तोकिएको स्थानमा बस्न त्रिविले अनुरोध गरेको छ।

गाउन र स्कार्फ मंसिर २४ देखि ३० गतेसम्म त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा बल्खुमा वितरण गरिने त्रिविले जानकारी दिएको छ।

himalayan life insurance
igi long
NTA long ad