citizens life insurance long ad
stcnepal long ad
national life

एसईईको आवेदन फाराम खुल्यो

Prabhu Insurance Long Ad

काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई०को आवेदन फारम खुलाएको छ ।

बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०८० सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम भर्नेरभराउनेबारे आज ९शुक्रबार० सूचना निकालेको हो ।

कक्षा १० मा नियमित अध्ययनरत विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरेको हो । आवेदन आजदेखि मंसिर मसान्तभित्र भर्न सकिने बोर्डले जनाएको छ ।

हेर्नुस् सूचना :

 

himalayan life insurance
igi long