stcnepal long ad
ime life insurance
national life
global ime bank long

सुनचाँदीको भाउ आज सामान्य घट्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सुनचाँदीको भाउ आज (मङ्गलवार) सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको छ ।

सुन आज तोलामा एक लाख ११ हजार आठ सय रुपैयाँले कारोबार भइरहेको छ । हिजो सुनको भाउ सोमवार तोलाको एक लाख १२ हजार रुपैयाँ थियो ।

यस्तै चाँदी पनि तोलामा १० रुपैयाँले घटेर एक हजार चार सय ३० रुपैयाँमा किनबेच भइरहेको छ ।

IME Lifesidebar
kumari