citizens life insurance long ad

“आइएमई पेको “तिमीलाई पनि, मलाई पनि” अफर”

आइएमई पे वालेटबाट आइएमई पे वालेटमा पैसा पठाउने र पाउने दुबै जनालाई आकर्षक उपहार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत “आइएमई डिजिटल सोलुसन लिमिटेड”को “आइएमई पे”ले वालेट–टु–वालेट ट्रान्सफरलाई प्राथमिकता दिदै “तिमीलाई पनि, मलाई पनि” नामक अफर सार्वजनिक गरेको छ ।

२०७९ चैत २९ देखि २०८० भाद्र २६ ९अप्रिल १२ देखि सेप्टेम्बर १२ २०२३० सम्म चल्ने सो अफरमा ग्राहकवर्गले आइएमई पेमा वालेट–टु–वालेट ट्रान्सफर अर्थात आइएमई पे वालेटबाट आइएमई पे वालेटमै पैसा पठाउने वा पाउने सेवा प्रयोग गरी स्मार्टवाच (हेयलोउ आर.टि एल.एस.०५५ जित्ने मौका पाउनुहुनेछ ।

सो अफर ५ महिनासम्म चल्ने छ र प्रत्येक महिनाको अन्त्यमा २ जना भाग्यशाली विजेता छनौट गरिनेछ । यस अफर अन्तर्गत पैसा पठाउने ग्राहकवर्गबाट एक जना तथा पैसा पाउने ग्राहकवर्गबाट एक जना विजेता गोलाप्रथाबाट छानिने छ ।
यस अफर अवधिभर वालेट–टु–वालेट ट्रान्सफर गर्नु हुने सम्पूर्ण ग्राहकहरुले सो पुरस्कार जित्न सक्नु हुनेछ ।

ग्राहकवर्गमा वालेट–टु–वालेट ट्रान्सफर (पि.टु.पि) सेवाको सहजता र महत्वको जानकारी प्रदान गर्नका साथै ग्राहकहरुलाई विधुत्तिय भुक्त्तानी माध्यम मार्फत कारोबार गर्न उत्प्रेरित गर्ने उदेश्यका साथ यो अफर सार्वजनिक गरिएको हो ।

IME Life
kumari