stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । आज मंगलबारका लागि नेपाल राष्ट्र बैँकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । त्यस्तै, आज भारतीय रुपैयाँ १०० सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तैगरी आज डलरको खरिद दर १३१ रुपैयाँ ४४ पैसा र बिक्री दर १३२ रुपैयाँ ०४ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ८८ पैसा र बिक्री दर १४३ रुपैयाँ ५३ पैसा रहेको छ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ५४ पैसा र बिक्री दर १६३ रुपैयाँ २८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९३ पैसा र बिक्री दर ३६ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

 

prabhu mahalaxmi
kumari