citizens life insurance long ad
stcnepal long ad

कुमारी बैंकका ग्राहकले यी सामान खरिद गर्दा २० प्रतिशतसम्म छुट पाउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले विभिन्न सामान खरिद गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका ग्राहकले सिजी डिजिटल तथा एल्जी ग्रुपका सामान खरिद गर्दा छुट पाइने भएको हो ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड र स्मार्ट बैंकिङ मार्फत भुक्तानी गर्दा २० प्रतिशत छुट पाइने छ । यो अफर भने २०७९ फागुन १५ सम्म सञ्चालन हुने बैंकले जनाएको छ ।

IME Life
kumari