stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज सोमबार लागि विदेशी मुद्राको विनिमय दर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार युरो १ को खरिद दर १४१ रुपैयाँ ३६ पैसा तथा बिक्री दर १४२ रुपैयाँ तोकिएको छ ।

त्यस्तै  अमेरिकी  डलर १ को खरिद दर १३२ रुपैयाँ ६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा रहेको छ । यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५९ रुपैयाँ ७६ पैसा र बिक्री दर १६० रुपैयाँ ४९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

 

IME Lifesidebar
kumari