sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

आजको विदेशी मुद्राको विनिमय दर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । मंगलबार भारतीय  रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

डलरको खरिद दर १३० रूपैयाँ ३८ पैसा र बिक्री दर १३१ रूपैयाँ ९८ पैसा रहेको छ । युरो एकको खरिद दर १३६ रूपैयाँ १८ पैसा र बिक्री दर १३६ रूपैयाँ ८१ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ५६ पैसा र बिक्री दर १५८ रूपैयाँ २९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६९ पैसा र बिक्री दर ३५ रूपैयाँ ८५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

prabhu bank
nawakantipur long