sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

आजको विदेशी मुद्राको विनिमय दर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैँकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसमा भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

यस्तै डलरको खरिद दर १३० रूपैयाँ ४० पैसा बिक्री दर १३१ रूपैयाँ ०० पैसा रहेको छ । युरो एकको खरिद दर १३५ रूपैयाँ २६ पैसा बिक्री दर १३५ रूपैयाँ ८८ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १५५ रूपैयाँ ४६ पैसा बिक्री दर १५६ रूपैयाँ १८ पैसा रहेको छ ।

कतारी रियालको एकको खरिद दर ३५ रूपैयाँ ५६ पैसा बिक्री दर ३५ रूपैयाँ ८१ पैसा रहेको छ । मलेसियन रिंगिट १ को खरिद दर २८ रुपैयाँ ६४ पैसा र बिक्रीदर २८ रुपैयाँ ७७ पैसा रहेको छ ।

gold
prabhu bank
nawakantipur long