sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

सिरहामा माछापुच्छ्रे बैंकको नयाँ एक्सटेन्सन काउन्टर शाखा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंकले मधेश प्रदेशको सिरहास्थित कर्जन्हा नगरपालिका वडा नं। ०३, बन्दिपुरमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

बैंकले शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरी उक्त एक्सटेन्सन काउन्टरको समुदघाटन गरेको हो ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन कर्जन्हा नगरपालिकाका मेयर भोला प्रसाद पोखरेल र बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले संयुक्त रुपमा गरेका थिए ।

बन्दिपुर सिरहा एक्सटेन्सन काउन्टर सगैँ बैंकको हाल १० वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।

माछापुच्छ्रे बैंकले यो एक्सटेन्सन काउन्टर मार्फत ग्राहकको खाता खोल्ने, निक्षेप संकल्न तथा भुक्तानी,विप्रेषण लगायतका अन्य बैंकिङ्ग सुविधाहरु प्रदान गर्ने जनाएको छ ।

prabhu bank
nawakantipur long