citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आईसीएफसी फाइनान्सको सीईओमा पन्त पुनः नियुक्त

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । आईसीएफसी फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा (सीईओ) मा सुनिल पन्त पुनः नियुक्त भएका छन् ।

फाइनान्सको भदौ २ गते बसेको संचालक समितिको बैठकले पन्तलाई दोस्रो कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले उनलाई ४ वर्षको लागि पुनस् सीइओ नियुक्त गर्ने निर्णय गरेको हो । फाइनान्सको सीइओको रुपमा पन्तको कार्यकाल आगामी असोज २४ गतेबाट सकिँदै थियो ।

संचालक समितिले आगामी असोज २५ गतेदेखि लागु हुने गरि उनलाई ४ वर्षको लागि पुनस् प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेकोहो ।

 

himalayan life insurance
igi long