नेपाल बैंकको संचालक समिति बैठक, अध्यक्षमा ज्ञवाली चयन
काठमाडाैं Aug 09, 2022 साउन २४, २०७९
Aarthik Sanjal
2.4K
shares
काठमाडौं । नेपाल बैंकको संचालक समिति अध्यक्षमा गंगाप्रसाद ज्ञवाली चयन भएका छन् ।बैंकको संचालक समितिको सोमबार साँझ बसेको बैठकले ज्ञवालीलाई रिक्त रहेको अध्यक्षमा चयन गरेको हो ।
सो विषयमा बैंकले नेपाल स्टक एक्सचेञ्चलाई पत्र पठाएर जानकारी गराएको छ ।