citizens life insurance long ad
stcnepal long ad

बुटवलमा चिया प्रदर्शनी आयोजना गर्ने 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २५औँ राष्ट्रिय चिया दिवसको उपलक्ष्यमा बृहत् राष्ट्रिय चिया प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रमको आयोजना गर्ने भएको छ ।

‘स्वदेशमा उत्पादित चिया पिउने गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ मूल नाराका साथ सो कार्यक्रम मनाउन लागिएको बोर्डका निर्देशक दीपक खनालले बताउनुभयो ।

 

 

उक्त प्रदर्शनी तथा टी टेस्टिङ ३ र ४ गते बुटवलमा हुने जनाइएको छ ।

IME Life
kumari