citizens life insurance long ad
stcnepal long ad

आजदेखि २५ लाख कित्ता संस्थापक शेयर विक्री गर्दै सानिमा बैंक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आजदेखि सानिमा बैंक लिमिटेडको २५ लाख कित्ता संस्थापक शेयर विक्री खुला भएको छ । बैंकले डा. गोविन्द श्रेष्ठको नाममा रहेको उल्लेखित कित्ता शेयर प्रतिकित्ता दुई सय रुपैयाँमा विक्रीको लागि ३५ दिने सूचना जारी गरेको हो ।

 

 

 

शेयर खरीदका लागि तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । आवेदन दिँदा न्यूनतम २ लाख कित्ता माग गर्न सकिनेछ ।

 

 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुलाई विक्री गरिने बैंकले जनाएको छ ।

 

IME Life
kumari