citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

इसेवा र मोबाइल बैंकिङमा समस्या

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । इसेवा र मोबाइल बैंकिङमा समस्या आएको छ । भुक्तानी सेवा सञ्चालक कम्पनी एफवान सफ्टको अन्तर्गत सञ्चालनमा रहेका विभिन्न मोबाइल बैंकिङमा समस्या देखिएको हो । यही कारण करिब आधा घण्टा भुक्तानी सेवा अवरुद्ध भएको थियो ।

इसेवाका निशान अधिकारीले प्राविधिक कारणले करिब २० मिनेट भुक्तानीमा समस्या देखिएको जानकारी दिए ।

‘इसेवामा २० मिनेटजति समस्या आयो, इसेवा मात्रै नभएर मोबाइल बैंकिङमै समस्या भएको छ । के समस्या भएको भनेर प्राविधिक रुपमा हेरिँदैछ ।’

इसेवामा गत बिहीबार पनि समस्या देखिएको थियो । भुक्तानी नहुने, ब्यालेन्स नदेखाउने लगायतका समस्या देखिएकोमा त्यतिबेला इसेवाले सूचना जारी गरेरै क्षमायाचना गरेको थियो ।

gold
himalayan life insurance long ad