citizens life insurance long ad

आइएमई पेले ल्यायो अल्टिमा अनलाईन मेलामा एकको डबल अफर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे ले’असोज ३ र ४ गते सन्चालन हुने ‘अल्टिमा अनलाईन मेला” मा “एकको डबल” अफर सार्वजनिक गरेको छ।

अल्टिमाले आफ्नो वेबसाइट को लन्चको अवसरलाई लक्षित गर्दै सन्चालन गर्ने“अल्टिमा अनलाईन मेला” मा–बिहान ९ देखि ११ सम्म र साझ ६ बजे देखिराती ८ बजे सम्म एउटा अल्टिमा atom 520 वा अल्टिमा  atom 320 earbuds खरिद गर्ने ५०० जना सेवाग्राहीलाई अर्को एयरबड निशुल्क प्रदान गर्ने व्यबस्था गरेको छ । साथै अन्य अल्टिमाका gadgets हरुमा आइएमई पे मार्फत भुक्तानी गर्दा २५५ छुट प्राप्त हुनेछ।

अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाई सम्म लैजान तथा ग्राहक वर्गलाई डिजिटल कारोबार गर्नलाई थप प्रोत्साहन गर्न यो अफर ल्याइएको जानकारी आइएमई पेले का सीइओ प्रविन रेग्मीले दिएका छन् ।

IME Life
kumari