adbl long ad
nabil bank
stcnepal long ad
national life

सिभिल सहकारीबाट रकम फिर्ताको वातावरण बनाउन सरकारसँग आग्रह

civilbank long ad
citizens life insurance long ad
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी सस्थाबाट ठगिएका बचतकर्ताले आफूहरुको रकम फिर्ता गराउने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।

उच्च अदालत पाटनले निक्षेपकर्ताहरुको रकम फिर्ता गर्नेबारे कार्ययोजना बनाएर पेश गर्न सञ्चालकहरुलाई आदेश दिएसँगै पीडितहरुले आफ्नो रकम फिर्ता गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका हुन् ।

उनीहरुले सहकारीमा जम्मा भएको रकम लामो समयदेखि आफूहरुले फिर्ता नपाएकाले अदालतको आदेशसँगै सरकारले थप पहल गर्नेम आशावादी रहेको बताएका हुन् ।

पीडितहरुले बुधबार काठमाडौंमा भेला गरेर सहकारीमा जम्मा भएको निक्षेप फिर्ता गर्नका लागि उच्च अदालत पाटनको आदेश सकारात्मक रहेको भन्दै सरोकारवाला निकायलाई पथ दवाव दिने बताएका छन् ।

२० पुस २०७९, बुधवार १९:४५ बजे प्रकाशित

Election
stcnepal long ad