बुद्धएयरको २५ वर्षे यात्रा : जहाज थपेर गन्तव्य विस्तार गर्ने योजना
काठमाडौं । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले २५ वर्षे यात्रा पूरा गरेको... पुरा समाचार
नेपालको हवाई सुरक्षाप्रति इयुको प्राविधिक टोली सकारात्मक
काठमाडौँ । नेपालको हवाई उड्डयन सुरक्षाप्रति युरोपेली सङ्घ ९इयु० को प्राविधिक टोली सकारात्मक देखिएको छ ।... पुरा समाचार
कालोसूचीबाट हट्नेबारे कात्तिकमा निर्णय
काठमाडौँ । पछिल्लो एक दशकदेखि युरोप उडान भर्न नपाएको नेपाली जहाजको युरोप यात्राको भविष्य आउँदो कात्तिकमा... पुरा समाचार
वर्षा र हिमपातले जोखिम बढ्ने भन्दै पदमार्गबाट फर्किन थाले पर्यटक
लमजुङ । वर्षा र हिमपातपछि अन्नपूर्ण पदमार्गमा पुगेका पर्यटक फर्किन थालेका छन् । वर्षा र हिमपात... पुरा समाचार
लाङटाङ क्षेत्रमा बाह्य पर्यटक बढे
रसुवा । नेपालको तेस्रो पर्यटकीय गन्तव्यस्थल लाङ्टाङ तथा धार्मिक क्षेत्र गोसाइँकुण्डमा पदयात्रा गर्ने आन्तरिक तथा बाह्य... पुरा समाचार
नेपालले अमेरिकासँग द्विपक्षीय हवाई सम्झौता गर्ने
काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा संयुक्त राज्य अमेरिकासँग द्विपक्षीय हवाई सम्झौता गर्ने... पुरा समाचार
सौराहाको पर्यटन व्यवसाय निरन्तरको बर्षाले थप समस्यामा
चितवन । दशैसगैँ पर्यटकहरुको चहलपहल हुने सौराहामा यस बर्ष लगातारको बर्षाले पर्यटन व्यवसायीहरु चिन्तित बनेका छन्... पुरा समाचार
हवाई यात्रा महँगिएपछि यस पटकको दशैंमा आकाश मार्ग हुँदै घर फर्किनेका लागी मुख्य शहरी गन्तव्यहरुको लागी हवाई टिकट फालाफाल
काठमाडौं । हवाई यात्रा महँगिएपछि यस पटकको दशैंमा आकाश मार्ग हुँदै घर फर्किनेका लागी मुख्य शहरी... पुरा समाचार
कोरोना महामारीपछि पर्यटन क्षेत्रमा सुधार
काठमाडौँ । नेपालमा अहिले पर्यटनको मुख्य याम चलिरहेको छ । बर्खा सकिएर सफा मौसम अनि हिन्दुहरुको... पुरा समाचार
दसैँ–तिहारसँगै डुङ्गा व्यवसायी व्यस्त
अन्नपूर्ण (कास्की) । वर्षायाम सकिएसँगै फेवातालका डुङ्गा व्यवसायीहरू व्यस्त हुन थालेका छन् । आन्तरिक र बाह्य... पुरा समाचार
जहाजको टिकट नपाउँदा सर्वसाधारण अलपत्र
काठमाडौं । राष्ट्रिय सडक सञ्जाल नजोडिएका केही पश्चिम हिमाली जिल्लाहरुमा हवाई जहाजको टिकट नपाउँदा यात्रुहरु अलपत्र... पुरा समाचार
नारायणीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थल बनाउन काम सुरु
चितवन । नारायणी नदी किनारलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीयस्थल बनाउन तीन मन्त्रालयले काम सुरु गरेका छन् । भरतपुर... पुरा समाचार


























