छुटेकालाई कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्दै काठमाडौं महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही साउन २१ गतेदेखि नौवटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन... पुरा समाचार
भरतपुर महानगर पूर्व जनप्रतिनिधि मञ्च गठन
भरतपुर । भरतपुर महानगरपालिका पूर्व जनप्रतिनिधि मञ्च गठन गरिएको छ । सोमबार महानगरका पूर्वजनप्रतिनिधिको भेलाले मञ्च... पुरा समाचार
व्यावसायिक भवनमा पार्किङ शुल्क उठाउन नपाइने
काठमाडौँ । निजी मार्ट, रेस्टुरेन्ट, सपिङ कम्प्लेक्स, अस्पताल लगायत व्यावसायिक भवनले पार्किङ शुल्क लिएमा खबर गर्न... पुरा समाचार
आजबाट पातलो प्लास्टिक झोला जफत गरिने, सबै वडामा मेसिनसहित नगरप्रहरी पुग्दै
काठमाडौं । काठमाडौं महानगरपालिकाले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात र बिक्रीवितरण गरे जफत... पुरा समाचार
कामपाद्वारा प्लास्टिक प्रयोग निषेध गर्न संयुक्त अनुगमन टोली परिचालन
काठमाडौं । काठमाडौँ महानगरपालिकाले ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक प्रयोगमा निषेध गर्ने अभियान सफल बनाउन नियमित... पुरा समाचार
सामुदायिक विद्यालयमा ‘ए प्लस’ ग्रेड ल्याउने विद्यार्थीको संख्या ७८% ले वृद्धि
काठमाडौँ । यस बर्ष काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमध्ये ‘ए प्लस’ ल्याउने विद्यार्थीको संख्या... पुरा समाचार
उत्पादन भएका सामग्रीको बजारीकरणबारे छलफल
काठमाडौं । ललितपुर महानगरका महिला उद्यमीका समस्या, अवसर, उत्पादन भएका सामग्रीको बजारीकरणबारे छलफल गरिएको छ ।... पुरा समाचार
डेङ्गीबाट बच्न थप सचेत रहन काठमाडौँ महानगरको आग्रह
काठमाडौं । नियमित पानी परेसँगै डेङ्गी सङ्क्रमित बढ्न थालेको भन्दै काठमाडौँ महानगरपालिकाले थप सचेत रहन आग्रह... पुरा समाचार
महानगरले गर्यो कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी छनोट
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाले चालु शैक्षिक सत्रमा कक्षा ११ मा निजी तथा सामुदायिक विद्यालयले दिने... पुरा समाचार
आजदेखि काठमाडौँ महानगरमा प्लास्टिकको प्रयोग गर्न निषेध
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि प्लास्टिकको प्रयोगलाई निषेध गरेको छ । कामपाले आज १ गतेदेखि प्लास्टिकको... पुरा समाचार
काठमाडौं महानगरले तोक्यो दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीको पार्किङ शुल्क
काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्रका व्यवसायिक भवनहरु (निजी मार्ट, रेष्टुरेन्ट, सपिङ् कम्प्लेक्स , मल), अस्पताल लगायत स्वास्थ्य... पुरा समाचार
काठमाडौंबाट फोहोर लिएर जाने गाडीलाई शुल्क लिने ककनी गाउँपालिकाको निर्णय
काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकाले आगामी १ साउनदेखि काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा ल्याण्डफिल साइट जाने गाडीलाई... पुरा समाचार























