नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको बैठक भिडियो कन्फ्रेसिङ्ग मार्फत सम्पन्न
काठमाडौँ । नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको बैठक सोमबार भिडियो कन्फ्रेसिङ्ग मार्फत सम्पन्न भएको छ ।बैठकमा भारतको... पुरा समाचार
अत्यावश्यक बाहेक उद्योग विभागको सबै सेवा प्रवाह ७ दिनका लागि स्थगित
काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग विभागको सेवा प्रवाह एक साताका लागि बन्द गर्ने... पुरा समाचार
एक साताका लागि पोखरामा निषेधाज्ञा जारी
कास्की । पोखरामा एक साताका लागि निषेधाज्ञा जारी हुने भएको छ । पोखरा महानगरपालिकाको कोरोना संक्रमण... पुरा समाचार
४१ जिल्लामा लकडाउन, निषेधाज्ञा र अत्यावश्यक बाहेकका सेवा बन्द
काठमाडौं । देशभर कोरोना भाइरसको संक्रणम बढ्न थालेपछि ४१ जिल्लामा पूर्ण वा आंशिक लकडाउन गरिएको छ... पुरा समाचार
आजबाट भक्तपुर नगरपालिकाले नाकाहरुमा कडाई गर्ने
भक्तपुर । भक्तपुर नगरपालिकाले आजबाट नगर प्रवेश गर्ने मुख्य नाकाहरुमा कडाई गर्ने भएको छ। बाहिरबाट मानिसहरु... पुरा समाचार
हेटौँडामा निषेधाज्ञा थपियो
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र तथा मनहरि गाउँपालिकाको राजमार्ग क्षेत्रमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै... पुरा समाचार
क्रसर उद्योगलाई नयाँ मापदण्ड लागू
काठमाडौँ । क्रसर उद्योग सञ्चालनका लागि नयाँ मापदण्ड कार्यान्वयनमा आएको छ । अब क्रसर उद्योग सञ्चालन... पुरा समाचार
विद्युत् प्राधिकरण ३५औँ वर्षमा हालसम्मकै उच्च नाफामा
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सोमबारदेखि स्थापनाको ३४ वर्ष पूरा गरी ३५ वर्षमा प्रवेश गर्दैछ ।... पुरा समाचार
विपन्नलाई ‘अक्सिजन बैंक’ एक फोनमै सित्तैमा पाइन्छ अक्सिजन
काठमाडौं । घरमै बसेर कोभिड–१९ को उपचार गराइरहनुभएको छ रु अक्सिजन भेटिएन रु चिन्ता गर्नुपर्दैन। एक... पुरा समाचार
आयल निगम स्वचालित विद्युतीय प्रणालीमा जाँदै
काठमाडौँ । पेट्रोलियम पदार्थको ढुवानीका क्रममा हुने चुहावट तथा प्राविधिक नोक्सानी न्यूनीकरण गर्न नेपाल आयल निगमले... पुरा समाचार
नेकपा सचिवालय बैठक आज बस्दै
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार बस्ने भएको छ । नेकपाका पार्टी... पुरा समाचार
शैक्षिक सत्र खेर जान नदिइने
काठमाडौँ । विद्यालय तहको पाठ्यक्रमको भार घटाएर भए पनि विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने गृहकार्यमा... पुरा समाचार


























