नेगेटिभ रिपोर्ट कुर्दा महिना दिन आइसोलेसनमा
काठमाडौँ । कोरोना भाइरसबाट संक्रमित भएपछि पोखरा महानगरपालिका–५ का प्रदीप पौडेल ३२ दिनसम्म होम आइसोलेसनमा बसे।... पुरा समाचार
कोभिडविरुद्धको खोप एकसय वर्षकै सबैभन्दा ठूलो उपलब्धि
काठमाडौं । वैज्ञानिकद्वय उगुर सहिन र ओज्लम तुरेसीले आफ्नो जीवन क्यान्सर र सङ्क्रामक रोगको अनुसन्धानात्मक कार्यमा... पुरा समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक २८ गतेलाई सर्यो
काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि २८ गते शुक्रबारका लागि सारिएको छ । पार्टी कार्यालयका... पुरा समाचार
सीसीएमसीलाई उपत्यकामा छठपछि कडा निषेधाज्ञा जारी गर्न आग्रह
काठमाडौँ । उपत्यका मेयर फोरमले चाडपर्व (तिहार र छठ) पछि कडा निषेधाज्ञा जारी गर्न कोभिड–१९ संकट... पुरा समाचार
प्रहरी सेवामा समायोजन : प्रक्रिया जटिल र संवेदनशील
काठमाडौँ । प्रहरीको समायोजन प्रक्रिया केही लम्बिने भएको छ । नेपाल प्रहरी समायोजनका लागि तयार पारिएको... पुरा समाचार
पिसीआर रिपोर्ट नक्कली बनाउने पक्राउ
नेपालगञ्ज । चिकित्सकको हस्ताक्षर चोरेर कोरोना जाँचको नक्कली पिसीआर रिर्पोट बनाएको आरोपमा बाँके प्रहरीले भेरी अस्पतालका... पुरा समाचार
निजी क्षेत्रको मनोबल र आत्मविश्वास बढाउँछौँ :अर्थमन्त्री पौडेल
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको मनोबल र आत्मविश्वास बढाएर काम गर्ने बताएका छन्... पुरा समाचार
ढाका टोपीको व्यापार बढ्यो, व्यापारी उत्साहित
काठमाडौँ । ढाका टोपी नेपाली समाजको पहिचान हो । जसलाई हाम्रो आस्था र स्वाभिमानको प्रतिक पनि... पुरा समाचार
बामदेव गौतमलाई मन्त्री बन्ने बाटो खुल्यो, राष्ट्रिय सभा सदस्य कायम रहने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमको राष्ट्रिय सभा यात्रामा रोक लगाउन नपर्ने... पुरा समाचार
मंसिर २ गते सार्वजनिक विदा
काठमाडौं । सरकारले मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। गृहमन्त्रालयले आज एक सूचना... पुरा समाचार
ढोलाहिटी–सुनाकोठी सडक मङ्सिरको दोस्रो सातासम्ममा कालोपत्र गरिने
काठमाडौं । विस्तारको क्रममा रहेको ढोलाहिटी–सुनाकोठी सडक आगामी मङ्सिरको दोस्रो सातासम्ममा कालोपत्र गरिने भएको छ ।... पुरा समाचार
फोनबाट धम्कयाई आपराधिक लाभ लिन खोजेको अभियोगमा चार जना पक्राउ
काठमाडौं । फोनबाट धम्कयाई आपराधिक लाभ लिन खोजेको अभियोगमा ४ जनालाई काठमाडौंका विभिन्न स्थानबाट सोमबार प्रहरीले... पुरा समाचार


























