citizens life insurance long ad
stcnepal long ad
‘७० प्रतिशत सरकारी कारोबार अनलाइनमा’

‘७० प्रतिशत सरकारी कारोबार अनलाइनमा’

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशभरका ७० प्रतिशत सरकारी कार्यालयका कारोबार अनलाइन प्रणालीमा गइसकेको बताउनुभएको छ... पुरा समाचार

कोरोना जितेपछि काममै दत्तचित्त

कोरोना जितेपछि काममै दत्तचित्त

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण सुरु भएयता पाँच हजारभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेका... पुरा समाचार

ठूलो परिमाणमा अबैध अलैचीसहित एक पक्राउ

ठूलो परिमाणमा अबैध अलैचीसहित एक पक्राउ

लहान । सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दीपुरबाट प्रहरीले अलैचीसहित एक जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी... पुरा समाचार

१३ सय ८० संक्रमित थपिए, संक्रमितको कुल संख्या २ लाख ३० हजार ७२३ पुग्यो

१३ सय ८० संक्रमित थपिए, संक्रमितको कुल संख्या २ लाख ३० हजार ७२३ पुग्यो

काठमाडौं । मुलुकमा थप १ हजार ३ सय ८० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि... पुरा समाचार

नेकपा सचिवालय बैठक : १६ गते बस्ने अर्को बैठकमा दुवै अध्यक्षका प्रस्तावमाथि छलफल गरिने

नेकपा सचिवालय बैठक : १६ गते बस्ने अर्को बैठकमा दुवै अध्यक्षका प्रस्तावमाथि छलफल गरिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पुनः १६ गते बस्ने गरी सकिएको छ... पुरा समाचार

सोती घटनाका पाँच जनालाई धरौटीमा छाड्न आदेश

सोती घटनाका पाँच जनालाई धरौटीमा छाड्न आदेश

सुर्खेत । उच्च अदालत सुर्खेतले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा नवराज विक सहित छ जनाको ज्यान... पुरा समाचार

नेकपा सचिवालय बैठक आज बस्दै, ओलीको जवाफी प्रस्ताव कस्तो आउला ?

नेकपा सचिवालय बैठक आज बस्दै, ओलीको जवाफी प्रस्ताव कस्तो आउला ?

काठमाडौँ । सत्तारूढ नेकपाको सचिवालय बैठकमा आज शनिबार बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न... पुरा समाचार

चिनियाँ रक्षामन्त्री आइतबार आउँदै

चिनियाँ रक्षामन्त्री आइतबार आउँदै

काठमाडौँ । जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षा मन्त्री वेइ फेङ्हो नेपालको एकदिने कार्यशील भ्रमणमा आइतबार... पुरा समाचार

महासङ्घको निर्वाचन आज अध्यक्षमा गोल्छा

महासङ्घको निर्वाचन आज अध्यक्षमा गोल्छा

काठमाडौँ । निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ पदाधिकारी चयन गर्नेगरी आज निर्वाचन... पुरा समाचार

सामाजिक सुरक्षा कोषका योगदानकर्ताले ७.५ प्रतिशत प्रतिफल पाउने

सामाजिक सुरक्षा कोषका योगदानकर्ताले ७.५ प्रतिशत प्रतिफल पाउने

काठमाडौं । सामाजिक सुरक्षा कोषमा योगदान गरेका योगदानकर्ताले ७.५ प्रतिशत प्रतिफल पाउने भएका छन् । योगदानकर्ताको... पुरा समाचार

विद्युत प्राधिकरण हेटौंडाका प्रमुख जैसवाल विरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर

विद्युत प्राधिकरण हेटौंडाका प्रमुख जैसवाल विरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर

काठमाडौं । नेपाल विद्युत प्राधिकरण, हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना हेटौंडाका कार्यालय प्रमुख विरुद्ध अख्तियार... पुरा समाचार

उपल्लो र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन

उपल्लो र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन

भीमेश्वर । उपल्लो खिम्ती र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । दोलखा... पुरा समाचार