नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा : राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा भएको बताउनुभएको छ... पुरा समाचार
इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारीमा सरकार
काठमाडौं । नयाँ खरिद गरिने सबै सवारी साधनमा इम्बोस्ड नम्वर प्लेट अनिवार्य गरिने भएको छ ।... पुरा समाचार
बुटवलमा एकसाथ दुई केबलकार
बुटवल । बुटवलमा एकै पटक दुईवटा केबलकार निर्माणको प्रक्रिया सुरु भएको छ । ती दुवै केबलकारको आधार (बेस)... पुरा समाचार
भारतद्वारा तीनवटा सांस्कृतिक सम्पदा परियोजनाको पुनस्र्थापनाका लागि नेरु १४२ करोड आर्थिक सहयोग प्रदान
काठमाडौं । सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण र सबलीकरण, बुढानीलकण्ठमा धर्मशालाको निर्माण तथा कुमारी छेँ र कुमारी... पुरा समाचार
प्राविधिक शिक्षाको नाममा करोडौँ घोटाला
काठमाडौं । प्रदेश २ मा प्राविधिक शिक्षाको नाममा सामाजिक विकास मन्त्रालयद्वारा करोडौँ रकम घोटाला गरेको छ... पुरा समाचार
कच्चा पदार्थ नेपालमै बनाउन लागिपर्दै उद्योगी
विराटनगर । कोरोनाका कारण लामो समय थला परेका उद्योगहरू अहिले कच्चा पदार्थमा आत्मनिर्भर बन्ने बाटोमा अघि... पुरा समाचार
राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै स्थानीय उत्पादन
बेनी । म्याग्दीको दानामा निर्माण गरिएको दाना सब–स्टेसन तयार भएर परीक्षण सफल भएसँगै यस क्षेत्रमा उत्पादित... पुरा समाचार
बालुवाटार जग्गा काण्डका मुख्य अभियुक्त शोभाकान्त ढकाल ‘सदरखोर’ चलान
काठमाडौं । बालुवाटारस्थित ललितनिवासको सरकारी जग्गा व्यक्तिका नाउँमा दर्ता गराएर हिनामिना गरेको काण्डका मुख्य अभियुक्त मानिएका... पुरा समाचार
कोरोना परीक्षणको घट्यो शुल्क
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस(कोभिड–१९) बाट सङ्क्रमितहरूको उपचार सरकारी अस्पतालमा मात्र निःशुल्क हुने... पुरा समाचार
नेपाल आयल निगमले पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र ग्यासको मूल्य बढाएको छ । ग्यासको मूल्य प्रतिसिलिण्डर... पुरा समाचार
अबदेखि कोभिड उपचार सरकारी अस्पतालहरुमा मात्रै
काठमाडौं । अबदेखि सरकारी अस्पतालहरुमा मात्रै कोभिड –१९ को उपचार हुने भएको छ । यसअघि सरकारले... पुरा समाचार
नक्कली राहदानी बनाई भारत पुर्याएर बिक्री
काठमाडौँ । मानव बेचबिखनको एउटा गिरोहले नक्कली राहदानी बनाई वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी एक... पुरा समाचार


























