कमजोर बन्यो नेपाली मुद्रा
काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ साढे ४ महीनायताकै कमजोर अवस्थामा पुगेको छ । बुधवार... पुरा समाचार
दूधकोसी जलविद्युत्को काम प्रभावित
काठमाडौँ । ठूला जलाशययुक्त आयोजनामध्येको आकर्षक आयोजना दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनामा कोरोना भाइरस(कोभिड–१९)का प्रभाव परेको छ... पुरा समाचार
सर्वोच्चद्वारा बिस्केट जात्रा नरोक्न अन्तरिम आदेश जारी
काठमाडौं । भक्तपुरमा हरेक वर्ष आठ रात नौ दिन मनाइने बिस्काः (बिस्केट) जात्रा नरोक्न सर्वोच्च अदालतले... पुरा समाचार
रात्रीकालीन व्यवसाय तथा होटल, रेष्टुरेण्ट ९ बजेपछि बन्द गर्न सरकारको आग्रह
काठमाडौँ । सरकारले रात्रीकालीन व्यवसाय राती ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा... पुरा समाचार
नक्कली भ्याट प्रयोग गरी राजस्व छली गर्ने व्यवसायी विरुद्ध मुद्दा, ५ करोड बढीको जरिवाना
काठमाडौं । झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजश्व छली गर्ने पर्साका प्रविन्द्र... पुरा समाचार
पत्रकार महासंघको निर्वाचन अन्तर्गत देशभर मतदान
काठमाडौं । देशका पत्रकारहरुको छाता संगठनका रुपमा रहेको नेपाल पत्रकार महासंघको निर्वाचन अन्तरगत अहिले देशैभरी मतदान... पुरा समाचार
मुलुकभर आज नेपाल पत्रकार महासङ्घको एकसाथ निर्वाचन हुँदै
काठमाडौँ । नेपाली सञ्चारकर्मीका लागि बहुप्रतिक्षीत नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको... पुरा समाचार
भारतद्वारा विद्यालय बनाउन ४ करोड २९ लाख सहयोग
काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकास्थित गाईघाटमा रहेको बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि भारतले सहयोग... पुरा समाचार
तीन विद्यार्थी नेता माधव नेपाल पक्षका कारबाहीमा
काठमाडौँ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले विपक्षी खेमामा रहेका विद्यार्थी नेताहरूलाई कारबाही गरेको छ ।... पुरा समाचार
बेत्रावतीदेखि गोसाइकुण्डसम्म रणनीतिक सडक निर्माण हुने
रसुवा । नुवाकोटको बेत्रावतीदेखि रसुवाको गोसाइकुण्डसम्म रणनीतिक सडक निर्माण हुने भएको छ । रसुवा जिल्लाबाट निर्वाचित... पुरा समाचार
पत्रकार महासंघ भक्तपुरमा सिंगो कार्यसमिति नै निर्विरोध निर्वाचित
भक्तपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको अध्यक्ष सहित सम्पूर्ण पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित... पुरा समाचार
कोरोना खोपको दोस्रो मात्रा वैशाख ७ देखि ११ गतेसम्म
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माघ १४ देखि फागुन १० गतेसम्म कोरोना भाइरस विरुद्धको खोपको... पुरा समाचार

























