citizens life insurance long ad
stcnepal long ad
ime life insurance
म्याद सकिएका खाद्य सामाग्री रिलेबलिङ गर्दै धमाधम बेच्दै

म्याद सकिएका खाद्य सामाग्री रिलेबलिङ गर्दै धमाधम बेच्दै

काठमाडौँ । संघीय राजधानी काठमाडौंमा नै विभिन्न व्यापारीहरूले म्याद सकिएका खाद्य सामग्रीमा रिलेबलिङ गर्दै धमाधम बिक्री... पुरा समाचार

सरकारले चाडपर्व लक्षित बजार अनुगमन तीव्र

सरकारले चाडपर्व लक्षित बजार अनुगमन तीव्र

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा चाडपर्व लक्षित गरी बजार अनुगमनलाई तीव्र बनाएको छ । चाडपर्वमा बढी... पुरा समाचार

संविधान, कानुन र स्वास्थ्य मापदण्डभित्र रहेर गर्ने कार्यक्रम बन्देज लगाउने आदेश र उद्देश्य छैन : गृह मन्त्रालय

संविधान, कानुन र स्वास्थ्य मापदण्डभित्र रहेर गर्ने कार्यक्रम बन्देज लगाउने आदेश र उद्देश्य छैन : गृह मन्त्रालय

काठमाडौं। सरकारले संविधान, प्रचलित कानुन र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने... पुरा समाचार

पहिलो पटक नेपाली महिलाहरु श्रेष्ठ र शेर्पा धौलागिरी हिमालमा सफल आरोहण 

पहिलो पटक नेपाली महिलाहरु श्रेष्ठ र शेर्पा धौलागिरी हिमालमा सफल आरोहण 

काठमाडौं । विश्वको सातौं अग्लो धौलागिरी हिमालमा पहिलो पटक नेपाली महिलाले सफल आरोहण गरेका छन् ।... पुरा समाचार

बृद्धबृद्धाहरुप्रति सम्मान गर्दै आज ३१औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईंदै

बृद्धबृद्धाहरुप्रति सम्मान गर्दै आज ३१औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईंदै

काठमाडौं । आज ३१औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईंदैछ । यस दिन आफ्नो जीवनको उर्जाशील समय... पुरा समाचार

नेकपा एमालेको प्रथम विधान महाधिवेशन आजदेखि शुरु हुँदै

नेकपा एमालेको प्रथम विधान महाधिवेशन आजदेखि शुरु हुँदै

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ । नेकपा विभाजन, सत्ताबाट बहिर्गमन र पार्टी... पुरा समाचार

बेलायतमा कोदोको नेपाली ब्राण्डको मदिरा उत्पादन

बेलायतमा कोदोको नेपाली ब्राण्डको मदिरा उत्पादन

लण्डन । बेलायतमा नेपाली मुलका उधमीले कोदोबाट उत्पादित रक्सी बजारमा बिक्री बितरण सुरु गरिने भएको छ... पुरा समाचार

बन्चरेमा फोहोर विसर्जन अनिश्चित, महानगर र विभागबीच बढ्यो असमझदारी

बन्चरेमा फोहोर विसर्जन अनिश्चित, महानगर र विभागबीच बढ्यो असमझदारी

काठमाडौं महानगरपालिकाले बन्चरेडाँडा ल्यान्डफिल साइटमा सर्तसहित फोहोर विसर्जन नगर्ने भएपछि राजधानीको फोहोर व्यवस्थापन अनिश्चित बनेको छ... पुरा समाचार

विद्युतको ग्राहस्थ उपभोक्ता मर्कामा पर्ने आशंका

विद्युतको ग्राहस्थ उपभोक्ता मर्कामा पर्ने आशंका

काठमाडौं । नेपाल विधुत प्राधिकरणको आग्रहमा विधुत नियमन आयोगले विधुत महसुलको दररेटमा पुनरमुल्याकन प्रकृया शुरू गरेको... पुरा समाचार

५० वर्षअघि कंकेश्वरी मन्दिरबाट चोरिएको शिवमूर्ति न्युयोर्कबाट फिर्ता आउँदै

५० वर्षअघि कंकेश्वरी मन्दिरबाट चोरिएको शिवमूर्ति न्युयोर्कबाट फिर्ता आउँदै

काठमाडौँ । सन् ७० को दशकमा कंकेश्वरी मन्दिरबाट चोरिएको पुरातात्त्विक महत्त्वको शिवको मूर्ति अमेरिकाको न्युयोर्कस्थित मेट्रोपोलिटान... पुरा समाचार

साइकल खरिदमा व्यापक अनियमितता

साइकल खरिदमा व्यापक अनियमितता

साइकल खरिदमा व्यापक अनियमितता मुख्यमन्त्री कार्यालयको लेखा शाखामा अख्तियारको छापा जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले... पुरा समाचार

इडिभी भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश

इडिभी भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश

काठमाडौं । इडिभी २०२१ मा नाम निकाली अमेरिका जानका लागि भिसा प्रक्रियामा सहभागी केही व्यक्तिले नक्कली... पुरा समाचार