काठमाडौंका विभिन्न स्थानमा आज साढे पाँच घण्टा बत्ती जाने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका... पुरा समाचार
सन नेपाल लाइफ इन्स्योरेन्समा संस्थापकको शेयर हिस्सा घटाइने
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्व घटाएर सर्वसाधारण शेयरधनीको हिस्सा बढाउने... पुरा समाचार
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
काठमाडौं । जोरपाटी अत्तरखेल स्थित नेपाल मेडिकल कलेजले विभिन्न शैक्षिक, प्राविधिक, नर्सिङ तथा प्रशासनिक पदमा कर्मचारी... पुरा समाचार
ठेक्कामा लापरबाही गर्ने ६ निर्माण कम्पनी कालोसूचीमा
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा... पुरा समाचार
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयर संरचना फेरिँदै
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो सेयर स्वामित्व संरचनामा परिवर्तन गर्ने प्रक्रिया अघि बढाएको... पुरा समाचार
भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कात्तिक १३ गते शुक्रबार, अन्तिम... पुरा समाचार
बीवाईडी राक्कोलाई टक्कर दिन चेरीको नयाँ मिनी ईभी आउँदै
काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी चेरीले जापानी बजारलाई लक्षित गरी विकास गरिरहेको नयाँ इलेक्ट्रिक के–कारको पेटेन्ट... पुरा समाचार
पौष्टिक पेयको विकल्प होइन ‘इनर्जी ड्रिङ्क्स’
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘इनर्जी ड्रिङ्क्स’ लाई पानी, जुस, दुध, वा मोही... पुरा समाचार
चाडपर्व खर्च नदिनेविरुद्ध उजुरी कारबाहीको चेतावनीपछि भुक्तानी
काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले वर्षमा एक पटक चाडपर्व खर्च उपलब्ध नगराउने रोजगारदाता प्रतिष्ठानलाई... पुरा समाचार
चक्रवात ‘अर्नब’को प्रभावः भारी वर्षा र हिमपातको चेतावनी
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव हिजोदेखि देशका... पुरा समाचार
मिठाई पसललाई उपभोग्य मिति र मूल्य खुलाउन निर्देशन
काभ्रेपलाञ्चोक । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले मिठाई बनाउन प्रयोग हुने कच्चा पदार्थ,... पुरा समाचार
आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका... पुरा समाचार


























