जिल्ला अदालतका मुख्य न्यायाधीशबाट महानगरको न्यायिक प्रणाली निरीक्षण
काठमाडौं । काठमाडौँ महानगरका उपप्रमुख सुनिता डंगोलले वडा स्तरमा मेलमिलाप कक्ष स्थापना कार्य तत्काल थालिने बताउनुभएको... पुरा समाचार
आज मंगलबार पनि देशभर बर्षा हुने सम्भावना
काठमाडौं। १५ दिनदेखि लगातार सक्रिय बनेको मौसम पछिल्लो समय केही कम भएको छ । मनसुनी प्रणाली... पुरा समाचार
हातहतियार खरिद अत्यावश्यक : नेपाल प्रहरी
काठमाडौं । नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्नका लागि नेपाल प्रहरीलाई हातहतियार खरिद गर्नु अत्यावश्यक भइसकेको... पुरा समाचार
आगामी चुनाव पनि एक्लै लड्ने अध्यक्ष ओलीको संकेत
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले संघ र प्रदेशको निर्वाचनमा एक्लै चुनाव लड्ने... पुरा समाचार
सम्भावित आर्थिक संकट टार्न पूँजी र प्रविधि भित्र्याउन एनआरएनलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह
काठमााडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पनि कोरोनापछिको समयमा आर्थिक संकटका... पुरा समाचार
ट्रष्टका नाममा छुट्याइएको बजेट फिर्ता गर्न गण्डकी सरकार तयार
काठमाडौं । गण्डकी प्रदेश सरकारले नेताका आफन्तका नाममा छुट्याएइको बजेट फिर्ता लिन तयार भएको छ ।... पुरा समाचार
आइजिपी प्रकरणमा सुनुवाइ हुँदै, आजै फैसला आउनसक्ने
काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा धिरजप्रताप सिंहलाई बढुवा गरेको सरकारको निर्णय विरुद्ध परेको रिटमा... पुरा समाचार
बिजुली अभावले उदयपुर सिमेन्ट उद्योग बन्द
उदयपुर। उदयपुरको जलजले स्थित देशको ठूलो उद्योग उदयपुर सिमेन्ट उद्योग विद्युतको कारण बन्द छ । गत... पुरा समाचार
काभ्रेमा पाँचजनामा कोरोना सङ्क्रमण
काभ्रे । पछिल्लो २४ घण्टामा काभ्रेमा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नमोबुद्ध नगरपालिकामा... पुरा समाचार
अनुमति नलिई प्याराग्लाईडिङ्ग गरे कारबाही गर्ने विभागको चेतावनी
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत फ्लाइट सेफ्टी स्टाण्डर्डस् विभाग काठमाडौँले अनुमतिविनै प्याराग्लाईडिङ्ग उडान गरेको... पुरा समाचार
राप्ती प्रादेशिक अस्पतालः ५० शय्याकै जनशक्तिले २०० शय्या सञ्चालन
दाङ । वि.सं २०६४ मा राप्ती प्रादेशिक अस्पताल ५० शय्याको थियो । यसपछि अस्पतालले दुई वर्षदेखि... पुरा समाचार
कांग्रेस केन्द्रीय कार्यसमितिको आज दिउँसो १ बजे बैठक बस्दै
काठमाडौँ । सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो १... पुरा समाचार



























