citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank
आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने कांग्रेसको निर्णय

आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले संघ तथा प्रदेशको आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।... पुरा समाचार

फ्लाइट टिकट बुकिङ्ग गर्ने सुविधा नमस्ते पे एपबाट सुचारु

फ्लाइट टिकट बुकिङ्ग गर्ने सुविधा नमस्ते पे एपबाट सुचारु

काठमाडौं । नमस्ते पे ले आफ्ना ग्राहकहरुका लागि आन्तरिक उडान टिकट सेवा सुरु गरेको छ ।... पुरा समाचार

एआईजी पोखरेलको राजीनामा

एआईजी पोखरेलको राजीनामा

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेलले राजीनामा दिनुभएको छ । सर्वोच्च अदालतले गत असार... पुरा समाचार

मुलुककै पहिलो सवारी साधन ‘स्क्यानिङ’ गर्ने मेसिन नागढुङ्गामा राखिँदै

मुलुककै पहिलो सवारी साधन ‘स्क्यानिङ’ गर्ने मेसिन नागढुङ्गामा राखिँदै

काठमाडौँ । काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गामा सवारी साधन जाँच तथा अभिलेख राख्न अत्याधुनिक... पुरा समाचार

आजदेखि बालबालिकाकालाई कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा

आजदेखि बालबालिकाकालाई कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा

काठमाडौं । देशका २७ जिल्लाका पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाकालाई कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा आज... पुरा समाचार

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज सोमबार दिउँसो ३ बजे बस्दैछ। बैठक दिउँसो ३... पुरा समाचार

डुम्रे–बेँसीसहर सडक अवरुद्ध

डुम्रे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी(पहिरोले गए रातिदेखि डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ। सो सडक अन्तर्गत... पुरा समाचार

पोखरामा सनी सेक्यूरिटिजद्वारा आयोजित शेयर तालिम सफलताका साथ सम्पन्न

पोखरामा सनी सेक्यूरिटिजद्वारा आयोजित शेयर तालिम सफलताका साथ सम्पन्न

काठमाडौं । सनी सेक्यूरिटिजले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साइन्टिफिक विजनेश हवद्वारा सञ्चालित साइन्टिफिक लर्निङ्ग सेन्टरको... पुरा समाचार

मनाङमा पहिलो पटक ३३/११ केभीको सबस्टेसन सञ्चालन

मनाङमा पहिलो पटक ३३/११ केभीको सबस्टेसन सञ्चालन

लमजुङ – मनाङमा ३३/११ केभीको सबस्टेसन सञ्चालनमा आएको छ। ३३/११ केभीको स्यार्कु सबस्टेसन सञ्चालन भएसँगै चामे... पुरा समाचार

योगदानकर्ता सापटी निर्देशिकाः अब योगदानकर्ताले कोषबाट कर्जा लिन सक्ने

योगदानकर्ता सापटी निर्देशिकाः अब योगदानकर्ताले कोषबाट कर्जा लिन सक्ने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षाकोषका योगदानकर्ता लक्षित योगदानकर्ता सापटी निर्देशिका २०७९’... पुरा समाचार

काठमाडौंमा फोहोर उद्योग कारखाना

काठमाडौंमा फोहोर उद्योग कारखाना

काठमाडौं महानगरपालिकाले फोहोरमैला उद्योग स्थापना गर्न ६५ करोड बजेट छुट्याएको छ । महानगरको फोहोरबाट मललगायत अन्य... पुरा समाचार

बजेट कार्यान्वयन मार्गदर्शन जारी

बजेट कार्यान्वयन मार्गदर्शन जारी

काठमाडौं । आइतबारदेखि नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले चालू आर्थिक वर्ष २०७९र८० का लागि विनियोजित... पुरा समाचार