वैदेशिक रोजगार विभागले म्यानपावरमा छापा मार्दा ८७ थान पासपोर्ट जफत
काठमाडौँ । वैदेशिक रोजगार विभागले म्यानपावरमा छापा मार्दा ८७ थान पासपोर्ट जफत गरेको छ । दिउँसो... पुरा समाचार
उद्योगीहरुलाई काम गर्ने वातावरण मिलाइदिन सरकारसँग अध्यक्ष गोल्छाको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगीहरुलाई काम गर्ने वातावरण मिलाइदिन सरकारसँग आग्रह... पुरा समाचार
बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बन्यो, कसले सञ्चालन गर्ने अन्योल
रुपन्देही । बुटवलमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम पूरा भए पनि यो संरचनाको जिम्मेवारी कसले लिने... पुरा समाचार
देशैभर एकै पटक अनुगमन
काठमाडौँ । सरकारका नियमनकारी निकायले पहिलो पटक बुुधबार एउटै समयमा एकैसाथ आआफ्नो क्षेत्रमा बजार अनुगमन गरेका... पुरा समाचार
भारतबाट पाँच हजार मेट्रिक टन रासायनिक मल आयो
काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल ९युरिया० विभिन्न जिल्ला... पुरा समाचार
सचिव र विभागीय प्रमुखलाई अख्तियारको ‘वार्निङ’
काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र सेवाप्रवाह प्रभावकारी बनाउन नसकेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले... पुरा समाचार
बिहानैदेखि देशका धेरै स्थानमा वर्षा, चारवटा प्रदेशमा भारी वर्षा हुने
काठमाडौँ । देशका विभिन्न भू(भागमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ । दिनभर मौसममा बदली... पुरा समाचार
नेपाल विद्युत प्राधिकरणको नाफामा छलाङ
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ मा नाफा व्यापक बढाएको छ । बिजुली... पुरा समाचार
केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने चीनको घोषणा
काठमाडौं । छिमेकी मित्र राष्ट्र चीनले अनुदान सहयोगमा केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ... पुरा समाचार
निर्वाचनको सुरक्षा तयारी गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री एवं रक्षा मन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र... पुरा समाचार
नक्कली गरगहना बिक्री गर्ने गिरोह सक्रिय, सुनचाँदी व्यवसायी चिन्तित
काठमाडौं । काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न शहरमा नक्कली बिल बनाएर नक्कली गरगहना बिक्री गर्ने गिरोह... पुरा समाचार
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्न : वनमन्त्री यादव
काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली... पुरा समाचार



























