थापाथलीस्थित वाग्मती किनारका अनधिकृत संरचना हटाइयो
काठमाडौं । काठमाडौँ महानगरपालिका–११ थापाथलीस्थित वाग्मती किनारका अनाधिकृत संरचना हटाउन थालिएको छ । नदीको बहाव क्षेत्रका... पुरा समाचार
निरन्तर नेपाली रूपैयाँ कमजोर
काठमाडौं । २०७९ असोज २८ गते शुक्रबार अमेरिकी डलरको भाउ पुनः बढेको छ । हिजो असोज... पुरा समाचार
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक चार दिनपछि सञ्चालन
म्याग्दी। म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक चार दिनपछि सञ्चालन भएको छ । पर्वतको... पुरा समाचार
वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी विरुद्ध परेका उजुरीबारे समयमा नै जवाफ नदिए कारबाही हुने
काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी विरुद्ध परेका उजुरीबारे समयमा नै जवाफ... पुरा समाचार
डलरको भाउमा हाल सम्मकै उच्च विन्दुमा
काठमाडौं । अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार (असोज... पुरा समाचार
मनसुन अन्तिमतिर भएकाले अब ठूलो वर्षाको सम्भावना छैन
काठमाडौं । तराईका केही जिल्लामा हुस्सु लाग्न थालेको छ । मनसुनको अवधि सकिन लागेसँगै तराईका जिल्लामा... पुरा समाचार
यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत दोस्रो हप्ता देखि
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई चैत दोस्रो हप्तादेखि सुरु हुने भएको छ।राष्ट्रिय परीक्षा... पुरा समाचार
२०४८ का राजनीतिक हस्तीहरू अझै चुनावी मैदानमै
काठमाडौं । राजनीतिमा युवापुस्ताले हस्तक्षेपकारी भूमिका खेल्न नसक्दा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू चारदेखि सातपटकसम्म... पुरा समाचार
स्थानीय तहसम्म विश्व खाद्य दिवस मनाइँदै
काठमाडौँ । हरेक वर्ष अक्टोबर १६ मा मनाइने खाद्य दिवस यस वर्ष पनि ‘उत्पादन, पोषण र... पुरा समाचार
फौजदारी कसुर लागेकाको उम्मेदवारी रद्द गर्न माग
काठमाडौँ । फौजदारी कसुरमा मुद्दा विचाराधीन रहेका तथा आरोपितको समेत मनोनयन रद्दको माग गर्दै सर्वोच्च अदालतमा... पुरा समाचार
सुनकोसी–मरिण डाइभर्सन : आजदेखि सुरुङ खनिँदै
कुसुमटार (सिन्धुली) । राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग शुक्रबारदेखि टनेल बोरिङ मेसिन (टीबीएम)... पुरा समाचार
नवनियुक्त अमेरिकी राजदूत थम्प्सन बिहीबार नेपाल आइपुग्नुभयो
काठमाडौँ । नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सन बिहीबार नेपाल आइपुग्नुभएको छ ।... पुरा समाचार




























