आज आइतबार पनि सुनचाँदीको मूल्य घटे
काठमाडौं । साताको पहिलो दिन आज आइतबार पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी... पुरा समाचार
जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको छ : राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं... पुरा समाचार
निजी क्षेत्रको प्रतिवेदन तयार गर्न उद्योग वाणिज्य महासंघ र आइएफसीबीच सहकार्य
काठमाडौं । नेपाली निजी क्षेत्रको अवस्थाको मूल्यांकन गरी निजी क्षेत्रले अर्थतन्त्रमा पु¥याएको योगदान प्रकाश पार्दै यस... पुरा समाचार
सताब्दी पुरूष सत्यमोहन जोशीको निधन
काठमाडौं । वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको आज बिहान निधन भएको छ । आज बिहान ७... पुरा समाचार
अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाए
काठमाडौं । अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार असोज... पुरा समाचार
शीर्ष नेतालाई स्वतन्त्रबाटै चुनौती
काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको चुनावी सरगर्मी बढेको छ । प्रमुख राजनीतिक दलका नेतासहित स्वतन्त्र... पुरा समाचार
विदेशी लगानीको न्यूनतम सीमा दुई करोड
काठमाडौं । सरकारले विदेशी लगानीको न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता दुई करोड रुपैयाँ तोक्ने निर्णय गरेको छ।... पुरा समाचार
एक हजार चार सय सात चालकमाथि कारबाही
काठमाडौँ । ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार चार सय सात चालकलाई प्रहरीले शनिबार कारबाही गरेको... पुरा समाचार
यस वर्षको मनसुन क्रमशः बाहिरिँदै
काठमाडौं । यस वर्षको मनसुन क्रमशः बाहिरिँदै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले... पुरा समाचार
युकेको लाहुरे हुँ भन्दै धादिङमा पैसा ठगी
धादिङ । सदरमुकाम धादिङबेँसीस्थित एक होटल सञ्चालक दिनदहाडै अपरिचित व्यक्तिबाट ठगिनु भएको छ । पोखरा... पुरा समाचार
मतपत्र छपाइ सुरु
काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको मतपत्र छपाइ... पुरा समाचार
अन्तर्राष्ट्रिय डाँक सेवा पुनः सञ्चालन हुने
काठमाडौं । हुलाक सेवा विभागले अन्तर्राष्ट्रिय डाँक सेवा पुनः सञ्चालन गर्ने भएको छ । यही असोज... पुरा समाचार




























