अर्थतन्त्र उकास्न मौद्रिक नीतिमा ठाँउ छ ?
काठमाडौं । अर्थतन्त्रमा आएको सुस्तता चिर्न सरकारले आगामी मौद्रिक नीतिको भर पर्ने संकेत गरेको छ ।... पुरा समाचार
बङ्गलादेशमा अझै भएन धागो निर्यात
काठमाडौँ । नेपालबाट धागो निर्यात गर्न बङ्गलादेशले फूलबारी–बङ्गलाबन्ध नाका खुला गरेको दुई महिना बितिसक्दा पनि अझै... पुरा समाचार
पानीजहाज बनाउन १२ सय नेपाली कोरिया जाँदै
काठमाडौं । कोरियाले पछिल्लो समय रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दोस्रो चरणमा कृषि तथा पशुपालनको क्षेत्रमा... पुरा समाचार
आठराई र ओयसिस पब्लिकेसनका ८ पुस्तक रद्द
काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले आठराई र ओयसिस पब्लिकेसनका ८ वटा पुस्तक पठनपाठन र बिक्रीवितरणमा रोक... पुरा समाचार
बढ्दै छ सेवाको साख दुई खर्ब नाघ्दै निर्यात
काठमाडौँ । सेवा निर्यातबापत नेपालले पहिलो पटक दुई खर्ब रुपियाँभन्दा बढी बराबरको विदेशी मुद्रा आर्जन गर्ने... पुरा समाचार
मिटरब्याजीलाई सात वर्षसम्म कैद
काठमाडौँ । मिटरब्याज कसुर स्थापित भएमा सात वर्षसम्म कैद हुने भएको छ । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट... पुरा समाचार
मुद्दा दायरको हदम्याद हटाउन प्रस्ताव
काठमाडौँ । सार्वजनिक पद धारणा गरेका व्यक्तिले अवकाश पाएपछि भ्रष्टाचार मुद्दा चलाउन नमिल्ने भ्रष्टाचार निवारण विधेयकको... पुरा समाचार
लाइसेन्स छाप्न फेरि ढिलाइ
काठमाडौँ । छाप्न बाँकी रहेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को सङ्ख्या वृद्धि भइरहेको छ । एक वर्षअघि... पुरा समाचार
अयोग्य लडाकुलाई रकम बाँड्न सत्ता सहयात्रीकै असहमति
काठमाडौं । सरकारले माओवादीका बहिर्गमित (अयोग्य) लडाकुलाई वितरण गर्न लागेको रकमका विषयमा सत्ता सहयात्री दलका नेताहरूले... पुरा समाचार
अर्थ र कानुनमा अड्कियो निजामती विधेयक
काठमाडौँ । सङ्घीय निजामती सेवा विधेयकको मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा... पुरा समाचार
पक्राउ पुर्जी जारीले निलम्बनमा पर्दैनन् सांसद
काठमाडौँ । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा अदालतले बहालवाला सांसदलाई... पुरा समाचार
यातायातमन्त्रीकै लाइसेन्स एक वर्षदेखि लाइनमा
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)सम्बन्धी काम हुने निकायको सबैभन्दा माथिल्लो निकाय हो, भौतिक पूर्वाधार तथा... पुरा समाचार


























