पर्यटन बोर्डको सीइओ नियुक्तिमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ)नियुक्तिमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको... पुरा समाचार
काठमाडौँमा वितरण हुने पिउने पानीमा ‘कोलिफर्म’ भेटियो
काठमाडौँ । काठमाडौँमा वितरण हुने पिउने पानीमा ‘कोलिफर्म’ भेटिएको छ । काठमाडौँ महानगरपालिकाका अनुगमन निरीक्षक डा. अवधेश... पुरा समाचार
कोरियाले समावेशी ग्रामीण विकासका लागि एक अर्ब रुपैयाँ बढी सहयोग गर्ने
काठमाडौँ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले बर्दिया जिल्लाको समावेशी ग्रामीण विकासका लागि ८० लाख... पुरा समाचार
सरकारी कार्यालयमा शेयर कारोबार गर्न प्रतिबन्ध
काठमाडौँ । सेवाग्राहीलाई प्रभावकारी सेवा दिनुपर्ने सरकारी कर्मचारी शेयर कारोबारमा व्यस्त भई नाफा घाटाको हिसाब गर्न... पुरा समाचार
आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय... पुरा समाचार
काठमाडौँका यी स्थानमा आज बिजुलीको लाइन काटिने
काठमाडौँ । काठमाडौँको प्रमुख स्थानमा भूमिगत प्रसारण लाइनको काम गर्ने प्रयोजनका लागि आज बिजुलीको लाइन काटिने... पुरा समाचार
मनकामना केबुलकार अब डिजिटलडी–कनेक्ट प्रणालीमा, असोज १ देखि पुनः सुचारु हुने
काठमाडौं । देशकै पहिलो यात्रुबाहक केबुलकार सेवा अत्याधुनिक डिजिटलडी–कनेक्ट प्रविधिमा स्तरोन्नति भएको छ। मनकामना दर्शन प्रालिले... पुरा समाचार
डेडिकेटेड तथा ट्रंक लाइनको महसुल उठाउन माग गर्दै उच्च अदालतमा रिट दर्ता
काठमाडौँ । डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेबापतको शुल्क तत्काल उठाउनुपर्ने मागसहित उच्च अदालत पाटनमा सार्वजनिक... पुरा समाचार
ग्रील अध्यक्ष महर्जन नेपाल इको प्यानलमा
भक्तपुर । ग्रील तथा स्टिल तथा व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष ठूलोबाबु महर्जन सोमबार नेपाल इको प्यानल... पुरा समाचार
अमेरिकामा निर्यात बढाउन भन्सार रहित सुविधाको निरन्तरताः अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा निर्यात कायम राखि आगामी दिनमा बढाउनका... पुरा समाचार
आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।... पुरा समाचार
मेलम्ची खानेपानी भ्रष्टाचार मुद्दाः चार जना दोषी ठहर, दश जनालाई सफाइ
काठमाडौँ । विशेष अदालतले मेलम्ची खानेपानी आयोजना सम्बन्धी भ्रष्टाचार मुद्दामा चार जनालाई दोषी ठहर गरेको छ... पुरा समाचार



























