नेप्सेमा एनआईसी एशिया बैंक डिबेञ्चर–२०९१ सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा एनआईसी एशिया बैंक डिबेञ्चर –२०९१ सूचिकृत भएको छ । बैंकको... पुरा समाचार
नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे र उपकार लघुवित्त आवद्ध
काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था... पुरा समाचार
उच्च अदालतका २७ जना न्यायाधीशलाई शपथ
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको समुपस्थितिमा उच्च अदालतको न्यायाधीशका लागि नियुक्ति हुनुभएका २७ न्यायाधीशलाई पद... पुरा समाचार
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज फेरि रु २५ अर्ब खिच्दै
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै... पुरा समाचार
महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले हाल कायम विद्यमान संस्थापक... पुरा समाचार
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को चौथोे त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण... पुरा समाचार
नेशनल इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक
काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको... पुरा समाचार
आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
काठमाडौँ । सरकारी स्वामित्वको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषि... पुरा समाचार
ग्लाेबल आइएमई बैंककाे मुनाफा ६ अर्ब २० करोड ४७ लाख ४५ हजार
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा १.०९ प्रतिशत बढेर... पुरा समाचार
आज साउन २८ गतेदेखि सागर डिष्टिलरीको आईपीओ बिक्री खुला
काठमाडौं । सागर डिष्टिलरीले आज साउन २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।... पुरा समाचार
प्रभु बैंकको गत आर्थिक वर्षको नाफा ५ अर्ब ४४ करोड
काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५ अर्ब ४४ करोड २६ लाख ९३... पुरा समाचार
झापा इनर्जीको आईपीओमा आयोजना प्रभावितले आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । झापा इनर्जी लिमिटेडले साउन १४ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आयोजना प्रभावित... पुरा समाचार




























