citizens life insurance long ad
stcnepal long ad
दक्षिण कोरियामा १३ नेपाली पक्राउ, नेपाल फर्काउने तयारी

दक्षिण कोरियामा १३ नेपाली पक्राउ, नेपाल फर्काउने तयारी

काठमाडौँ । अवैध रूपमा काम गरेको आरोपमा दक्षिण कोरियामा १३ जना नेपाली पक्राउ परेका छन्। त्यहाँको... पुरा समाचार

काठमाडौँका सार्वजनिक स्थानमा भिख माग्न निषेध

काठमाडौँका सार्वजनिक स्थानमा भिख माग्न निषेध

काठमाडौँ । काठमाडौँ महानगरभित्रका सार्वजनिक स्थानमा भिख माग्न निषेध गरिएको छ ।काठमाडौँ महानगरपालिकाले एक सूचना निकालेर... पुरा समाचार

सार्वजनिक शौचालयलाई चिह्न प्रदान गरिने

सार्वजनिक शौचालयलाई चिह्न प्रदान गरिने

काठमाडौँ महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने भएको छ... पुरा समाचार

केयूकेएल र ट्याङ्करको पानीमा नै हैजाको जीवाणु, जार र बोतलका पानी पनि उमालेर मात्रै पिउन सुझाव

केयूकेएल र ट्याङ्करको पानीमा नै हैजाको जीवाणु, जार र बोतलका पानी पनि उमालेर मात्रै पिउन सुझाव

काठमाडौं । काठमाडौं उपत्यकामा ठूलो क्षेत्रलाई खानेपानी वितरण गर्दै आएको केयूकेएल र ट्याङ्करको पानीमा हैजा र... पुरा समाचार

देशका अधिकांश स्थानमा वर्षा

देशका अधिकांश स्थानमा वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश... पुरा समाचार

विद्युतीय मतदानयन्त्रको प्रबन्ध गरिदिन सरकारलाई निर्वाचन आयोगको आग्रह

विद्युतीय मतदानयन्त्रको प्रबन्ध गरिदिन सरकारलाई निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विद्युतीय मतदानयन्त्रको प्रयोगका लागि आवश्यक... पुरा समाचार

अमेरिकी अदालतले महिलालाई गर्भपतनको अधिकार कुण्ठित गरेको भन्दै नेपालमा विरोध

अमेरिकी अदालतले महिलालाई गर्भपतनको अधिकार कुण्ठित गरेको भन्दै नेपालमा विरोध

काठमाडौँ । प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी कार्य समूहले अमेरिकी सर्वोच्च अदालतले महिलालाई गर्भपतनको अधिकार प्रत्याभूति गर्ने रोय... पुरा समाचार

सर्वोच्च अदालतले ढुङ्गा, गिटी उत्खनन सम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश

सर्वोच्च अदालतले ढुङ्गा, गिटी उत्खनन सम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड संशोधन गर्ने सरकारको... पुरा समाचार

चार देशका राजदूतले लिए सपथ

चार देशका राजदूतले लिए सपथ

काठमाडौँ । विभिन्‍न चार देशका लागि नियुक्त भएका राजदूतहरुले बिहीबार सपथ लिएका छन् । कतारका लागि... पुरा समाचार

चेक अनादर विगो मुद्दाका फरार प्रतिवादी पक्राउ

चेक अनादर विगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । चेक अनादर विगो मुद्दाका फरार प्रतिवादी काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका(९ वतन भई ललितपुर पुल्चोक बस्ने... पुरा समाचार

आर्थिक वर्ष सकिन १६ दिन बाँकी, पूँजीगत खर्च ४० प्रतिशत मात्रै

आर्थिक वर्ष सकिन १६ दिन बाँकी, पूँजीगत खर्च ४० प्रतिशत मात्रै

काठमाडौँ  । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ। सरकारले चालु आवमा तीन खर्ब... पुरा समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्... पुरा समाचार