भारतीय वायु सेनाका उपप्रमुख नेपालमा
काठमाडौं । भारतीय वायु सेनाका उपप्रमुख तेजवीर सिंह नेपाल भ्रमणमा आउनु भएको छ ।आइतबार दिउँसो उहाँको... पुरा समाचार
शिक्षा मन्त्रीलाई नेविसंघको २९ बुँदे ज्ञापन पत्र
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयले कक्षा ११ र अन्य तहका विद्यार्थीलाई चर्को... पुरा समाचार
महानगरले भत्कायो रत्नपार्कस्थित सव–वेका सटर
काठमाडौं । अवैध संरचना भत्काउन तीब्रता दिइरहेको काठमाडौं महानगरपालिकाले आइतबार पनि त्यो क्रमलाई निरन्तरता दिएको छ... पुरा समाचार
निर्माण व्यवसायमा अनेकौं चुनौती
काठमाडौं। कोरोना महामारीका कारण विगत तीन वर्षदेखि विश्व अर्थतन्त्र तहसनहस र अस्तव्यस्त भएको छ। गत वर्षदेखि... पुरा समाचार
पुसपछि रेल चलाउने जनशक्ति अभाव हुने, कर्मचारी भर्ना प्रक्रिया अझै अघि बढेन
काठमाडौं । जयनगर–जनकपुर रेल सञ्चालन हुन थालेको झन्डै ८ महिना पूरा भएको छ । हाल भारत... पुरा समाचार
मध्यपहाडी राजमार्गले छोएका पालिकामा अब आर्थिक करिडोर
कास्की । राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग (लोकमार्ग) आयोजना निर्माणकै चरणमा छ ।देशको पूर्वदेखि सुदूरपश्चिमसम्म पहाडी भूगोलमा... पुरा समाचार
काठमाडौंका विभिन्न ठाउँमा डुबान
काठमाडौं । शसनबार रातिदेखि परेको भारी वर्षाका कारण काठमाडौंका विभिन्न स्थान डुबानमा परेका छन् भने नदीहरुमा... पुरा समाचार
मेलम्ची–हेलम्बु सडक अवरुद्ध
सिन्धुपालचौक । गए रातिको बाढीले मेलम्ची–हेलम्बु सडक अन्तर्गत मेलम्ची–११ मा सडक अवरुद्ध भएको छ । सीमखेत... पुरा समाचार
निर्वाचनको तयारीका लागि आजदेखि मतदाता नामावली अद्यावधि कार्यक्रम सुरु हुँदै
काठमाडौं( आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको तयारीका लागि आजदेखि मतदाता नामावली अद्यावधि कार्यक्रम... पुरा समाचार
पर्यटक भिसामा खाडीमुलुक जान लागेका १९७ जना नियन्त्रणमा
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पर्यटक भिसामा खाडीमुलुक जान लागेका एक सय ९७ लाई... पुरा समाचार
काठमाडौंको सबै फोहोर उठाइयो
काठमाडौं । काठमाडौँ उपत्यकामा यसअघि सडकमा थुपारिएको सबै फोहर व्यवस्थापन गरिएको छ । दुई महिनादेखि उपत्यकाको... पुरा समाचार
नेपालमा बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्छ : मन्त्री श्रेष्ठ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन बाह्रै... पुरा समाचार


























