नेपालको संविधान जारी भएको आज ७ बर्ष पुरा
काठमाडौं । नेपालको संविधान–२०७२ जारी भएको आज ७ बर्ष पुरा भएको छ । विसं २०७२ असोज... पुरा समाचार
संविधानको ऐतिहासिकता, सार्वभौमिकता र राष्ट्रिय एकता
काठमाडौं । नेपाली जनताले आफ्ना लागि आफैँले संविधान निर्माण गर्ने धोको पूरा गर्न छ दशक लामो... पुरा समाचार
संविधान दिवसको अवसर विभूषण पाउने उद्यमी–व्यवसायीहरू
काठमाडौं । संविधान दिवसको अवसर पारेर सरकारले उद्योगी व्यवसायीहरुलाई विभूषित गरि सम्मान गरेको छ। सरकारले सुकीर्तिमय... पुरा समाचार
नेपालबाट ३० करोडको पानी विदेश निर्यात
काठमाडौँ । नेपालबाट गतवर्ष रु ३० करोडको पानी विदेश निर्यात भएको छ । नेपाल बोटल वाटर... पुरा समाचार
समानुपातिकको बन्दसूची बुझाउने क्रम सुरु
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्द सूची... पुरा समाचार
पर्यटन मन्त्रालयका उपसचिव विरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल विरुद्ध... पुरा समाचार
आकस्मिक लाइसेन्सका लागि अनलाइन आवेदन खुला
काठमाडौं । यातयात व्यवस्था विभागले आकस्मिक रुपमा सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन... पुरा समाचार
संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट ६८१ कैदीलाई सजाय माफी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा कैद भुक्तान हुन बाँकी रहेका ६८१ कैदीलाई सजाय... पुरा समाचार
इडिया ब्राण्डको आधिकारिक वितरक चौधरी ग्रुपले ल्यायो दशै अफर
काठमाडौं । नेपालमा माइडिया ब्राण्डका घरायसी सामाग्रीाहरूका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले यस पालीको दशैं, तिहार... पुरा समाचार
नेपाल चेम्बर अफ कमर्सले तयारी पोशाकको निर्यात बढाउन उद्योगी व्यवसायीलाई सहयोग गर्ने
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले तयारी पोशाकको निर्यात बढाउन उद्योगी व्यवसायीलाई सहयोग गर्ने भएको छ... पुरा समाचार
सहुलियतपूर्ण ऋण सम्झौतामा नेपाल र विश्व बैंकबीच हस्ताक्षर
काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच क्षेत्रीय यातायात तथा व्यापार आवद्धता अभिवृद्धि तथा आवद्धता आयोजनाका... पुरा समाचार
राष्ट्रिय चिकित्सक सङ्घको अध्यक्षमा डा. गौतम
काठमाडौं । राष्ट्रिय चिकित्सक सङ्घको अध्यक्षमा डा जागेश्वर गौतम निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न सङ्घको... पुरा समाचार


























