संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको व्यवस्थापन, सुरक्षा र... पुरा समाचार
सडक निर्माणको जिम्मा लिएर अलपत्र पार्ने ठेकेदार कम्पनीको स्काभेटर र ब्याक लोडर नियन्त्रणमा
खोटाङ । सडक निर्माणको जिम्मा लिएर अलपत्र पार्ने ठेकेदार कम्पनीको स्काभेटर र ब्याक लोडर दिक्तेल रुपाकोट... पुरा समाचार
नेपाल आयल निगम झन्डै दुई वर्षपछि नाफामा
काठमाडौँ । झन्डै दुई वर्षपछि नेपाल आयल निगमले नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको... पुरा समाचार
एमालेलाई चुनाव जित्न कसैले रोक्न सक्दैन : अध्यक्ष ओली
धादिङ । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले धादिङमा विकास र समृद्धिका लागि एमालेले चुनाव जित्नुपर्ने... पुरा समाचार
अरुलाई गालीगलौज नगरी मत माग्न प्रमुख आयुक्तको आग्रह
काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अरुलाई गालीगलौज वा अरुको चरित्र हत्या नगरी आफ्ना... पुरा समाचार
बँदेल मार्न थापिएको पासोमा परे रोशनी–शरद
दाङ । तुलसीपुर उपमहानगरपालिका–१३ स्थित जनकल्यान सामुदायिक वनमा मृत फेला परेका किशोरकिशोरीको हत्यामा संलग्न रहेको आरोपमा... पुरा समाचार
नक्कली फेसबुक खोलेर चरित्रहत्या गर्ने पक्राउ
काठमाडौं। प्रहरीको साइबर ब्यूरो काठमाडौँले नक्कली फेसबुक आइडी बनाएर महिलाको चरित्रहत्या गर्ने व्यक्तिको खोजी तीव्र पारेको... पुरा समाचार
प्रवासी नेपाली मञ्चको अध्यक्षमा सञ्जय थापा सर्वसम्मत निर्वाचित
काठमाडौं । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा सञ्जय थापा सर्वसम्मत निर्वाचित भएका छन् ।... पुरा समाचार
रमेश कर्प र कजारिया सेरामिक्स लिमिटेडले संयुक्त रूपमा नेपालमा सबैभन्दा ठूलो टाईल्स उत्पादन कम्पनी स्थापना गर्ने
काठमाडौँ । भारतको नम्बर १. र विश्वको सातौँ ठूलो टाईल्स कम्पनी कजारिया सेरामिक्स लिमिटेड र नेपालको... पुरा समाचार
स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच हुनुपर्छ : राष्ट्रपति भण्डारी
सोलुखुम्बु । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ... पुरा समाचार
उम्मेदवारको सञ्चारकर्मीलाई आश्वासन: पेन्सनदेखि तालिम र फेलोसिप दिने
भैरहवा । राज्यको चौथो अंगको रुप मानिने पत्रकारिता क्षेत्रलाई रुपन्देहीका उम्मेदवारले विशेष प्राथमिकता दिँदै विभिन्न प्रतिबद्धता... पुरा समाचार
पुनः मतदान गर्नुपर्ने अवस्था आउन दिन्नौँ : प्रमुख निर्वाचन आयुक्त थपलिया
झापा । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सृजना... पुरा समाचार

























