citizens life insurance long ad
stcnepal long ad
आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।... पुरा समाचार

जेठ ५ गतेदेखि मेलम्ची खानेपानी वितरण बन्द हुने

जेठ ५ गतेदेखि मेलम्ची खानेपानी वितरण बन्द हुने

काठमाडौँ । जेठ ५ गतेदेखि मेलम्ची खानेपानी वितरण  बन्द हुने भएको छ । मर्मतका लागि सोमबारदेखि... पुरा समाचार

कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिसँग प्रधानमन्त्री दाहालको छलफल

कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिसँग प्रधानमन्त्री दाहालको छलफल

काठमाडौं . प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिसँग छलफल गर्नुभएको छ ।... पुरा समाचार

बैंक खाताको पासवर्ड ह्याक गरी पैसा निकाल्ने ब्यक्ति पक्राउ

बैंक खाताको पासवर्ड ह्याक गरी पैसा निकाल्ने ब्यक्ति पक्राउ

मोरङ । सुन्दरहरैचा नगरपालिका बिराटचोकमा रहेका २ वटा बैंकबाट खाताको पासवर्ड ह्याक गरी पैसा निकालेको अभियोगमा... पुरा समाचार

रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने विशाल विश्वकर्मा पक्राउ

रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने विशाल विश्वकर्मा पक्राउ

काठमाडौं । रोमानिय पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा विशाल विश्वकर्मालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको... पुरा समाचार

मनकामना केबलकार चढ्ने यात्रुको संख्यामा वृद्धि वैशाखमा सवा लाख बढीले लिए सेवा

मनकामना केबलकार चढ्ने यात्रुको संख्यामा वृद्धि वैशाखमा सवा लाख बढीले लिए सेवा

गोरखा । गोरखाको मनकामना केबलकार चढ्ने यात्रुको संख्या कोभिड यताकै सबैभन्दा बढी भएको छ।  ‘कोभिड नियन्त्रणमा... पुरा समाचार

नेपाल–बंगलादेश सचिवस्तरीय बैठक आजदेखि, सुनकोशी ३ निर्माण मुख्य एजेन्डा

नेपाल–बंगलादेश सचिवस्तरीय बैठक आजदेखि, सुनकोशी ३ निर्माण मुख्य एजेन्डा

काठमाडौं । बंगलादेशको ढाकामा आजदेखि नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय पाँचौँ बैठक सुरु हुँदैछ । विद्युत् व्यापारका लागि... पुरा समाचार

सृजना बिकास केन्द्रद्धारा बृहत स्वास्थ्य शिविर कार्यक्रम

सृजना बिकास केन्द्रद्धारा बृहत स्वास्थ्य शिविर कार्यक्रम

पोखरा । सृजना विकास केन्द्र पोखराद्धारा अन्नपूर्ण गाउँपालिका केन्द्रित बृहत स्वास्थ्य शिविर सहित स्वास्थ्य सचेतना कार्यक्रम... पुरा समाचार

१४ अर्ब निक्षेप भएको सहकारीको बदमासी

१४ अर्ब निक्षेप भएको सहकारीको बदमासी

काठमाडौं  । शिवशिखर बहुउद्देश्यीय सहकारीमाथि प्रहरीले अहिले अनुसन्धान थालेको छ। बचतकर्ताले आफ्नो रकम हिनामिना भएको भन्दै उजुरी... पुरा समाचार

कनेक्ट आइपीएस ‘रिफर अ फ्रेन्ड’ मार्फत सजिलै भुक्तानी गर्न सकिने

कनेक्ट आइपीएस ‘रिफर अ फ्रेन्ड’ मार्फत सजिलै भुक्तानी गर्न सकिने

काठमाडौं । कनेक्ट आइपीएसको ‘रिफर अ फ्रेन्ड’ अफर अन्तर्गत कनेक्ट आइपीएसका प्रयोगकर्ताहरुले आफ्ना साथी, परिवार तथा... पुरा समाचार

आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।... पुरा समाचार

कोरिया जहाज निर्माण क्षेत्रमा सात सय नेपाली लैजाने तयारी

कोरिया जहाज निर्माण क्षेत्रमा सात सय नेपाली लैजाने तयारी

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाले जहाज निर्माण क्षेत्रमा तीन हजार नेपाली लैजाने भएको... पुरा समाचार